नेदरल्यान्ड्समा नन्दा राई को संयोजकत्वमा पूर्वेली समाजको तदर्थ समिति गठन |

नेदरल्यान्ड्स, अप्रिल १९ तारिखका दिन नेपालको पुर्वान्चल क्षेत्रको भाषा, कला,संस्कृति, पर्यटन प्रवर्धन गर्ने र प्राकृतिक बिपत्ति, आर्थिक र भौतिक समस्याहरुमा सहयोग गर्न सकियोस भन्ने उदेश्यका साथ नेदरल्यान्ड्समा बसोबास गर्दै आइरहेका …

Share
नेदरल्यान्ड्समा नन्दा राई को संयोजकत्वमा पूर्वेली समाजको तदर्थ समिति गठन | Read More

बेलायतबाट नेपाली अनलाईन ब्रिटिशखबर डटकमको औपचारिक शुभारम्भ

लण्डन। नेपाली नयाँ बर्ष २०७८को शुभ-अवसर पारेर अप्रिल १८ तारिखका दिन संयुक्त अधिराज्य (बेलायत)बाट नेपाली अनलाईन न्युज पोर्टल “ब्रिटिशखबर डटकम” को सुरुवात भएको छ। बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले …

Share
बेलायतबाट नेपाली अनलाईन ब्रिटिशखबर डटकमको औपचारिक शुभारम्भ Read More

एनआरएनए पोल्याण्डले घटायो सदस्यता शुल्क

पोल्याण्ड/एनआरएनए पोल्याण्डको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्क १०० ज्लोती (zloty) मा पुनर्विचार गर्न ब्यापक बिरोध भए पश्चात कार्यसमितिको बैठकले सदस्यता शुल्क घटाएको छ। अन्य देशहरुको तुलनामा हामीले निर्धारण गरेको …

Share
एनआरएनए पोल्याण्डले घटायो सदस्यता शुल्क Read More

नेदरल्याण्ड्समा यौन ब्यबसाय र  यौनकर्मिहरुको ब्यबस्थापन 

४ वैशाख, नेदरल्यान्ड्स।  नेदरल्याण्ड्सको राजधानीआमस्टरडाम लगायत अन्य  केही शहरहरुमा पर्यटक आकर्षण गराउने उदेश्य अनुरुप यौनकर्मिहरुका लागि एउटा निस्चित एरिया तोकेर यौनजन्य कृयाकलाप गर्न पाउने स्थानिय सरकारले अनुमती दिएको छ । …

Share
नेदरल्याण्ड्समा यौन ब्यबसाय र  यौनकर्मिहरुको ब्यबस्थापन  Read More

युरोपमा पत्रकारले गरे नयाँ बर्षको शुभकामना आदानप्रदान ।

युरोप, नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको नयाँ बर्ष २०७८ को पत्रकारहरु र सामाजिक अभियन्ताहरु बिच परिचयात्मक तथा शुभकामना कार्यक्रम बैशाख १ गते अप्रिल १४ तारिखका दिन सम्पन्न भएको …

Share
युरोपमा पत्रकारले गरे नयाँ बर्षको शुभकामना आदानप्रदान । Read More

नेकपा नेपाल समुहको प्रवासी नेपाली मंचले गर्यो १३ देशका कमिटी पुनर्गठन |

युरोप/ नेकपा एमालेले आफू निकट प्रवासका संगठनहरुलाई पुनर्गठन गरेको छ। सोमबार भर्चुअल रुपमा अगुवा नेता तथा कार्यकर्ता भेला गरि प्रवासी नेपाली मंचको १३ मुलुकका कमिटिहरुलाई पुनर्गठन गरेको हो । एमाले …

Share
नेकपा नेपाल समुहको प्रवासी नेपाली मंचले गर्यो १३ देशका कमिटी पुनर्गठन | Read More

नेपाल पत्रकार महासंघमा विपुल पोख्रेल को प्यानल विजयी

काठमाडौं, नेपाल पत्रकार महासंघमा बिपुल पोख्रेल को प्यानल विजयी भएको छ। निर्वाचन समितिकाअनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोख्रेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन्। पोख्रेल …

Share
नेपाल पत्रकार महासंघमा विपुल पोख्रेल को प्यानल विजयी Read More

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेना र नेपाली समुदायबीच बार्सिलोनामा अन्तरकृया सम्पन्न

कमल पराजुली स्पेन , स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना र नेपाली समुदायबीच बार्सिलोनामा आइतवार अन्तरकृया सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ स्पेनले अध्यक्ष तिमिल्सिना लाइ बार्सिलोनामा …

Share
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेना र नेपाली समुदायबीच बार्सिलोनामा अन्तरकृया सम्पन्न Read More

एनआरएनए बेलायत : नयाँ सदस्यता दर्ता र भेरीफिकेसनबारे कार्यसमिति भित्रनै विवाद

लण्डन (जीएनएन)– गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) मा सदस्यता सूचना प्रणाली (एमआइएस) नयाँ सदस्यहरुको सदस्यता स्वीकृत गर्ने अधिकार अध्यक्ष पुनम गुरुङ एक्लैले राखेपछि कार्यसमितिकै पदाधिकारी र सदस्यहरुले असन्तुष्टि व्यक्त …

Share
एनआरएनए बेलायत : नयाँ सदस्यता दर्ता र भेरीफिकेसनबारे कार्यसमिति भित्रनै विवाद Read More

पत्रकार महासंघ बेल्जियम शाखाको अध्यक्षमा शर्मा चयन ।

बेल्जियम , नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको अप्रिल ६ तारिखको निर्वाचनबाट ओम शर्माको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा …

Share
पत्रकार महासंघ बेल्जियम शाखाको अध्यक्षमा शर्मा चयन । Read More