नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको नयाँ कार्यसमिति चयन ।

पोर्चुगल ।  नेपाल राष्ट्रिय तामाङ् घेदुङ नेपालका केन्द्रीय सदस्य,एनआरएन पोर्चुगल ऊपाध्यक्ष तथा तामांग समाज पोर्चुगल निबर्तमान अध्यक्ष सुजन लामाको उपस्थितीमा ४५ सदस्सीय नेपाल राष्ट्रिय तामाङ् घेदुङ पोर्चुगलको नयाँ कार्यसमिति चयन …

Share
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको नयाँ कार्यसमिति चयन । Read More

बेल्जियमका मेयर र नेपाली समुदाय बिच अन्तरकृया लुभेनमा माऊन्ट एभरेष्ट ,बुद्धमार्ग र नेपाली चौतारी बनाऊन माग ।

केजिन राई ,२३ सेप्टेम्बर ,लुभेन वेल्जियम । बेल्जियमको शैक्षिक नगरको रूपमा परिचित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले हिजो एक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । ब्रसेल्समार्गमा सम्पन्न साक्षात्कार …

Share
बेल्जियमका मेयर र नेपाली समुदाय बिच अन्तरकृया लुभेनमा माऊन्ट एभरेष्ट ,बुद्धमार्ग र नेपाली चौतारी बनाऊन माग । Read More

साझा नेपाली समाजले आज आयोजना गर्ने च्यारिटि सॅाझ नोभेम्बर ११ मा हुने।

बेलायत  ।  साझा नेपाली समाजका सदस्यहरुको दुखद निधनको कारण साझा नेपाली समाजले आज सेप्टेम्बर १६ तारिख सोमबारको लागी तय गरी तयारी गरिएको खेलकुद तथा आपतकालिन सहयोग को लागी च्यारिटि साझ …

Share
साझा नेपाली समाजले आज आयोजना गर्ने च्यारिटि सॅाझ नोभेम्बर ११ मा हुने। Read More

बृहद कार्यक्रमका साथ बाग्लुंग समाज बेल्जियमले गर्यो लोक गायक खत्रीलाई बिदाई ।

सुबास चाम्लिंग, काजाब्लांका बेल्जियम । अहिलेका सांगीतिक  क्षेत्रका चर्चित कलाकार बिष्णु खत्रीलाई बेल्जियमबाट बिदाई गरिएको छ । मुलत: लोक भाकाका होनहार गायक बिष्णु खत्रीलाई बाग्लुंग समाज बेल्जियमले हिजो क्यासेल्लो स्थित …

Share
बृहद कार्यक्रमका साथ बाग्लुंग समाज बेल्जियमले गर्यो लोक गायक खत्रीलाई बिदाई । Read More

बेल्जियममा ३०औं बिश्व आदिवासी दिवस सम्पन्न ।

सुबास चाम्लिंग, काजाब्लांका क्यासेल्लो । बिश्व आदिबासी दिवस  बेल्जियमको लुभेन शहरमा अन्तरकृया गरेर सम्पन्न भएको छ । ३० औ बिश्व आदिबासी दिवस अन्तरकृया कार्यक्रममा प्रमुख अतिथी नेपाली दुताबास ब्रसेल्सका उप …

Share
बेल्जियममा ३०औं बिश्व आदिवासी दिवस सम्पन्न । Read More

पूर्बेली समाज बेल्जियमको तेस्रो अधिवेशनबाट अध्यक्षमा खनाल सहित नयाँ कार्यसमिति सर्बसम्मत निर्बाचित ।

इन्दिरा चाम्लिंग, बेल्जियम, काजाब्लाका क्यासेल्लो । यहि अगष्ट ७ तारिख सोमबारका दिन पूर्वेली समाज बेल्जियमको तेस्रो अधिवेशन बेल्जियमको एन्त्रोपेनमा सम्पन्न भएको छ । उक्त अधिवेशनले कौशल खनालको अध्यक्षतामा नयाँ कार्यसमिति …

Share
पूर्बेली समाज बेल्जियमको तेस्रो अधिवेशनबाट अध्यक्षमा खनाल सहित नयाँ कार्यसमिति सर्बसम्मत निर्बाचित । Read More

पुरी एसोसिएसन संस्था सार्वजनिक कार्यक्रम सम्पन्न ।

बेल्जियम । पुरी एसोसिएसनले आफ्नो संस्थाको गैर नाफामुलक संस्थाको पूर्ण रुपमा दर्ता भएको जानकारी गराउदै यहि जुलाई १४ तारिखका दिन आफ्नो आधिकारिकता सुरुवात भएको जानकारी गराउँदै बेल्जियमको गेन्ट्स सहरमा कार्यक्रम …

Share
पुरी एसोसिएसन संस्था सार्वजनिक कार्यक्रम सम्पन्न । Read More

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल ( GSPSS ) ले मनायो दशौं अन्तर्राष्ट्रिय योग दिवस ।

  काठमाण्डौं  । आफ्नै भूमिमा आफ्नै परिवेशले राष्ट्रियताको जगेर्ना गर्दै त्यहि भुमि नेपालमा पलाएको सञ्जिवनी योगको मूल मन्त्र एक घर एक योगी बनौं आफुपनि निरोगी बनौं र सामाजलाई पनि निरोगी …

Share
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल ( GSPSS ) ले मनायो दशौं अन्तर्राष्ट्रिय योग दिवस । Read More

“अधिकार सहितको पहिचान सम्पुर्ण तमुहरुको साझा अभियान ” मूल नाराका साथ तमु समाज र तमु धी बेल्जियम भए एकीकरण  l

  ईन्दिरा चाम्लिंग, काजाब्लान्का क्यासेल्लो, बेल्जियम  l       “अधिकार सहितको पहिचान सम्पुर्ण तमुहरुको साझा अभियान “मुल नारालाई आत्मासात गर्दै यहि जुन १६ तारिख आईतबारका दिन तमु समाज र …

Share
“अधिकार सहितको पहिचान सम्पुर्ण तमुहरुको साझा अभियान ” मूल नाराका साथ तमु समाज र तमु धी बेल्जियम भए एकीकरण  l Read More

बेलायतमा पौडेल बने पहिलो नेपाली लायन्स प्रेसिडेन्ट ।

शशांक शर्मा,बेलायत । बेलायतको ऊल्भरहाम्टनमा पहिलो नेप्लिज लायन्स क्लव गठन भएको छ। ऊल्भरहाम्टन स्थित माउन्ट गोर्खा रेष्टुरेन्टमा भएको chartar celebration मा चितवन घर भै बेलायतको ऊल्भरहाम्टममा ब्यबसाय गरि बस्ने युवा …

Share
बेलायतमा पौडेल बने पहिलो नेपाली लायन्स प्रेसिडेन्ट । Read More