इनास ग्लोबल समितिको छैठौं महाधिवेशन सम्पन्न,काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ।

काठमाडौं । यही अक्टोबर १५ तारीख बुधबारका दिन अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन राजधानी काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि नयाँ नेतृत्व …

Share
इनास ग्लोबल समितिको छैठौं महाधिवेशन सम्पन्न,काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन । Read More

साझा नेपाली समाज युकेमा नयां नेतृत्व चयन को प्रर्किया शुरु,समाजलाई लोकप्रिय बनाए युवा अध्यक्ष सापकोटाले ।

बेलायत । बेलायतको मध्यभागमा बसोबास गर्ने नेपालीहरुको संयुक्त र नेतृत्वदायी समाज साझा नेपाली समाजको आठौं अधिबेशन यहि नोभेम्बर ३ गते वेस्ट मिडल्याण्डको उल्भरहाम्टनमा हुँदैछ। बेलायतका नेपालीहरुको ठुलो समाजिक संस्था साझा …

Share
साझा नेपाली समाज युकेमा नयां नेतृत्व चयन को प्रर्किया शुरु,समाजलाई लोकप्रिय बनाए युवा अध्यक्ष सापकोटाले । Read More

नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्डसको अधिवेशन सम्पन्न, जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ।

नेदरल्याण्डस  । नेपाली भाषा, साहित्य, संगीत, कला तथा संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यका साथ सन् २००८ मा स्थापना भएको नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्डसले यही सेप्टेम्बर २१ तारीख आइतबारका दिन …

Share
नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्डसको अधिवेशन सम्पन्न, जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन । Read More

साझा नेपाली समाजको २३-२५ को कार्यसमितिले कार्यकालमा महत्वपूर्ण काम गरेको छ; महासचिव शर्मा ।

बेलायत  । बेलायतको मिडल्याण्ड स्थित नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजको आठौ अधिबेशन यहि नोभेम्बर ३ गते सोमबारको दिन हुने भएको छ। युवा अध्यक्ष दिपक सापकोटाको नेतृत्व मा रहेको कार्यसमिति …

Share
साझा नेपाली समाजको २३-२५ को कार्यसमितिले कार्यकालमा महत्वपूर्ण काम गरेको छ; महासचिव शर्मा । Read More

नर्वेको ओस्लो शहरको मैदानमा फुटबल प्रतियोगिता सम्पन्न, दशै कप ओस्लो युनाईटेडले हात पार्यो ।

प्रेम परियार, नर्वे । युनाईटेड ब्रदर्स ओस्लोद्वारा आयोजित दशैं कप मैत्री पूर्ण फुटबल खेल भव्य सफलताका साथ सम्पन्न भएको छ । स्वास्थ्य र मनोरंजनको लागी खेल ”भन्ने मूलनाराको साथ स्थापित …

Share
नर्वेको ओस्लो शहरको मैदानमा फुटबल प्रतियोगिता सम्पन्न, दशै कप ओस्लो युनाईटेडले हात पार्यो । Read More

इनास नेदरल्याण्ड्सको छैठौं राष्ट्रिय अधिवेशन सम्पन्न, खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन ।

नेदरल्याण्ड्स  । यहि अगष्ठ ३१ तारीख आइतबारका दिन इनास राष्ट्रिय समिति नेदरल्याण्ड्सको छैठौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चन्दना खड्का कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको …

Share
इनास नेदरल्याण्ड्सको छैठौं राष्ट्रिय अधिवेशन सम्पन्न, खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन । Read More

नेपालको विकासका लागि डायस्पोराको सहभागिता अनिवार्य: कुलमान घिसिङ ।

नेदरल्याण्ड्स । हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको विकासका लागि डायस्पोराको सहयोग र सहभागिता अनिवार्य रहेको बताएका छन्। एनआरएनए नेदरल्याण्ड्सद्वारा मंगलबार आयोजित अन्तरक्रियालाई …

Share
नेपालको विकासका लागि डायस्पोराको सहभागिता अनिवार्य: कुलमान घिसिङ । Read More

नेदरल्याण्ड्सको राजधानी आम्स्टरडाम नमस्ते नेपाल फेस्टिवलले नेपाल मय भयो ।

नेदरल्याण्ड्स  । यही २२ जुन २०२५ मा नेदरल्याण्ड्सको राजधानी आम्स्टरडाम नेपाल मय भएको थियो। नेदरल्याण्ड्समा रहेका नेपालीहरुले ध्वजावाहक चन्द्र सूर्य अकिंत राष्ट्रिय झण्डा र विभिन्न नेपाली भेषभूषमा सजिएर नेपाली र …

Share
नेदरल्याण्ड्सको राजधानी आम्स्टरडाम नमस्ते नेपाल फेस्टिवलले नेपाल मय भयो । Read More

उभौली साकेला ५०८५ बेल्जियममा भव्य रूपमा मनाइयो ।

मनिस तमु, काजाब्लांका क्यासेल्लो ,बेल्जियम । किरात राई समुदायको मौलिक र महान चाड उभौली साकेला ५०८५ किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा भव्य रूपमा सम्पन्न भएको छ। …

Share
उभौली साकेला ५०८५ बेल्जियममा भव्य रूपमा मनाइयो । Read More

भ्रामक समाचार भन्दै बेल्जियमस्थित जातीय संघसंस्थाहरूको संयुक्त आपत्ति ।

मनिस गुरूंग, एन्टवर्पेन, बेल्जियम । मे १६, २०२५ गत मे १२ मा एन्टवर्पेनस्थित स्कटेन गुम्बामा भव्य रूपमा सम्पन्न २५६९औं बुद्धजयन्ती समारोह सँग सम्बन्धित एक भ्रामक समाचारप्रति बेल्जियम स्थित सातवटा नेपाली …

Share
भ्रामक समाचार भन्दै बेल्जियमस्थित जातीय संघसंस्थाहरूको संयुक्त आपत्ति । Read More