Blog

एनआरएन नेदरल्यान्ड्सको निर्वाचन समितिले सार्बजनिक गर्यो सदस्यहरुको नामावली |

नेदरल्यान्ड्स,गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आगामी जुलाई ११ , २०२१ का दिन हुन गैरहेको अधिबेशनमा सहभागिताका लागि आह्वान गरिएको पंजीकृत सदस्यता आवेदन जुन ५ तारिख समाप्त भएको …

एनआरएन नेदरल्यान्ड्सको निर्वाचन समितिले सार्बजनिक गर्यो सदस्यहरुको नामावली | Read More

अन्तरिक्षमा सेट्लाइट पठाउने टिममा नेपाली चेली श्रेष्ठ छनौट !

नेदरल्यान्ड्स  नेदरल्यान्ड्समा एउटी नेपाली चेली सरु श्रेष्ठ धृढ संकल्प भए सपनालाई पनि बिपनामा रुपान्तरण गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएकी छिन | इन्जिनियरिंग बिषयमा केहि गरेर देखाउने अठोटका साथ …

अन्तरिक्षमा सेट्लाइट पठाउने टिममा नेपाली चेली श्रेष्ठ छनौट ! Read More

बरिष्ठ हास्य कलाकार श्रेष्ठ अस्पताल भर्ना

काठमाण्डौं,  बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको  स्वाथ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका छन्। सुक्रबार राति छाती दुखेको र अचानक उनको मुटुमा समस्या आएपछि उनलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा …

बरिष्ठ हास्य कलाकार श्रेष्ठ अस्पताल भर्ना Read More

विवेकशीलका नेता उज्ज्वल थापा रहेनन

काठमाण्डौं ,  विवेकशील साझा पार्टीका संथापक  नेता उज्ज्वल थापा जेठ १८ गते  मंगलबार अपरान्ह ४:१५ बजे   निधन भएको छ । कोरोनाभाइरसबाट संक्रमित उनको फोक्सोमा गम्भीर संक्रमण भएको थियो । पछिल्लो …

विवेकशीलका नेता उज्ज्वल थापा रहेनन Read More

ईनास ग्लोबलले गर्यो प्रथम चरणको सहयोग

आज मई ३१ तारिख ईनास ग्लोबलले सहयोगको प्रथमचरण अन्तर्गत नेपालका केहि स्थानहरुमा स्पाइनल कर्ड इन्जुरी भै शारीरिकरुपमा अशक्त व्यक्तिहरुलाई आज एक महिनाको लागि पुग्ने गरि युरिन ब्याग, स्टुल ब्याग, प्याड, …

ईनास ग्लोबलले गर्यो प्रथम चरणको सहयोग Read More

नेदरल्याण्ड्स विश्वको पाँचौं खुसि र सुखी देशमा सुचिकृत

नेदरल्याण्ड्स,  संयुक्त राष्ट्र संघको वर्ल्ड हप्पीनेस रिपोर्ट २०२१ ले नेदरल्याण्ड्सलाई विश्वको पाँचौं सुखी राष्ट्रमा सुचिकृत गरेको छ | जुन अघिल्लो बर्षको रिपोर्ट भन्दा नेदरल्याण्ड्स एक स्थान माथि छ। संयुक्त राष्ट्र …

नेदरल्याण्ड्स विश्वको पाँचौं खुसि र सुखी देशमा सुचिकृत Read More

नेपाल सरकारको हप्तामा एक दिन नियमित अन्तरराष्ट्रिय उडान खोल्ने निर्णय

काठमाण्डौं, जेठ १३ (मेई २७ तारिख ) बिहीबारका दिन बसेको मन्त्रीपरिषद बैठकले निर्णय गर्दै नेपाल सरकारले (जुन १)जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित …

नेपाल सरकारको हप्तामा एक दिन नियमित अन्तरराष्ट्रिय उडान खोल्ने निर्णय Read More

युरोप संयोजक आचार्यको आग्रहमा एन आर एन रशिया द्वारा २० लाख सहयोग

रशिया, गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद रसियाले कोरोना राहत कोषमा २० लाख रुपैयाँ जम्मा गरेको छ । मई १६ तारिखको एन आर एन युरोप क्षेत्रीय बैठकमा एन आर …

युरोप संयोजक आचार्यको आग्रहमा एन आर एन रशिया द्वारा २० लाख सहयोग Read More

प्रेस युनियन बेलायतले गर्यो पत्रकार महासंघ बेलायतको निर्वाचनमा पुरस्कार र सम्मान स्थगन गर्न माग

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखामा देखिएको विवादका सम्बन्धमा नेपाल प्रेस युनियन बेलायत शाखाले एक बिज्ञप्ति प्रकाशित गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। २३  मई मा प्रकाशित बिज्ञप्तीमा नेपाल …

प्रेस युनियन बेलायतले गर्यो पत्रकार महासंघ बेलायतको निर्वाचनमा पुरस्कार र सम्मान स्थगन गर्न माग Read More

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट्टले नेपाली टोपी हातमा लिएर गरे नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

 नेदरल्यान्ड्स,   अहिलेको विषम परिस्थितिमा नेपाल लगायत अन्य विभिन्न बिकासोन्मुख राष्ट्रहरुमा कोरोना भाईरसको महामारीलाई रोकथाम गर्न नेदरल्यान्ड्सले राष्ट्रिय स्तरको चन्दा संकलन अभियान थालनी गरेको छ । नेदरल्यान्ड्समा स्थापित एघार वटा वैदेशिक …

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट्टले नेपाली टोपी हातमा लिएर गरे नेपाललाई सहयोग गर्ने प्रतिबद्धता Read More