स्याङ्गजा सहयोग समाज,नेदरल्याण्ड्सको तेस्रो अधिवेशन १२ अप्रिल २०२६ मा हुने ।
नेदरल्याण्ड्स । स्याङ्गजा सहयोग समाज नेदरल्याण्ड्सले आफ्नो तेस्रो अधिवेशन आगामी १२ अप्रिल २०२६ (आइतबार) आयोजना गर्ने भएको छ। समाजको आगामी कार्यदिशा,नेतृत्व चयन तथा संस्थागत संरचनामा आवश्यक परिमार्जन गर्ने उद्देश्य सहित …
स्याङ्गजा सहयोग समाज,नेदरल्याण्ड्सको तेस्रो अधिवेशन १२ अप्रिल २०२६ मा हुने । Read More