महिला सशक्तिकरणको आवाज अझै बुलन्द पार्न आईसीसी महिला संयोजक पदमा देबिकाको उम्मेदवारी घोषणा |

क्यानडा | गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि हाल क्यानडा निवासी लोक गायिका देवकी खत्री अर्थात् देविका के.सी.ले महिला संयोजक पदमा उम्मेदवारी दिने …

महिला सशक्तिकरणको आवाज अझै बुलन्द पार्न आईसीसी महिला संयोजक पदमा देबिकाको उम्मेदवारी घोषणा | Read More

शनिबारदेखि युरोप भ्रमणमा निस्कदै अध्यक्ष प्रत्यासी शर्मा , यो पटक मध्यपूर्वलाई सहयोग गरेर गुन तिर्ने बेला आएको छ :- शर्मा |

बहराइन । गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्मा यहि शनिबारदेखि युरोप महादेशका राष्ट्रिय समन्वय समितिका पदाधिकारीहरु र अभियन्ता लगायत गैर आवासीय नेपालीहरुसंग भेटघाट र छलफल गर्ने उदेश्यले युरोप भ्रमणमा …

शनिबारदेखि युरोप भ्रमणमा निस्कदै अध्यक्ष प्रत्यासी शर्मा , यो पटक मध्यपूर्वलाई सहयोग गरेर गुन तिर्ने बेला आएको छ :- शर्मा | Read More

आरके शर्माको बिशाल घोषणा सभा, आगामी कार्यकालका लागि प्रतिज्ञापत्र प्रस्तुत, बिश्वभरबाट ब्यापक समर्थन |

कतार (दोहा) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्षका उम्मेद्वार राजेन्द्र कुमार (आर.के.) शर्माले आफ्नो कार्य योजनासहित २४ महिने कार्यकालमा २४ बाचा समेटेर बाचापत्र सार्वजनिक …

आरके शर्माको बिशाल घोषणा सभा, आगामी कार्यकालका लागि प्रतिज्ञापत्र प्रस्तुत, बिश्वभरबाट ब्यापक समर्थन | Read More

बेलायतमा आमा सेमिनारको अभूतपूर्व सफलता, आश्रमलाई करिव तेह्र लाख बराबरको सहयोग संकलन |

बेलायत | मानब सेवा आश्रमको आमा सेमिनार मिडल्याण्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजको समन्वयमा भब्यताको साथ सम्पन्न भएको छ। नटिङगममा भएको सेमिनार बाट आश्रमलाई करिब १३ लाख नेपाली रुपैंया  …

बेलायतमा आमा सेमिनारको अभूतपूर्व सफलता, आश्रमलाई करिव तेह्र लाख बराबरको सहयोग संकलन | Read More

मानव सेवा आश्रमको बृहद आमा सेमिनार बेलायतमा हुँदै, जस्को संयोजन साझा नेपाली समाजले गर्दै  |

बेलायत | यहि २५, सेप्टेम्बर सोमवारका दिन बिहान ११ बजेबाट बेलायतको नटिङगहम २१५ काल्टर्र रोड,Ng3 2Fx मा रहेको हिन्दु मन्दिरमा साझा नेपाली समाजको संयोजनमा मानव सेवा आश्रमको आमा सेमिनार हुने …

मानव सेवा आश्रमको बृहद आमा सेमिनार बेलायतमा हुँदै, जस्को संयोजन साझा नेपाली समाजले गर्दै  | Read More

सामाजिक अभियन्ता आचार्यको एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा |

नेदरल्याण्ड्स | लामो समय देखि एनआरएनए अभियानमा सक्रिय बर्तमान केन्द्रीय उपाध्यक्ष नारायण आचार्यले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन | आफ्नो कार्यकालको …

सामाजिक अभियन्ता आचार्यको एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा | Read More

बेल्जियमको अन्तोर्पनमा स्व. नेम्वाङलाई सम्झिदै गरे श्रद्धाञ्जली सभा |

बेल्जियम  |  आज १९ सेप्टेम्बर २०२३ मंगलबारका दिन नेकपा एमालेको प्रवास कमिटि प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि बेल्जियमले प्रभावसाली नेता सूवाषचन्द्र नेम्वाङलाई सम्झदै श्रद्धाञ्जली सभा गरेको छ | नेकपा एमालेका …

बेल्जियमको अन्तोर्पनमा स्व. नेम्वाङलाई सम्झिदै गरे श्रद्धाञ्जली सभा | Read More

नेतृत्व हत्याउने खेलले एनआरएनए अभियान ओझेलमा, मध्यपूर्वको भूमिकालाई न्याय गर्न अध्यक्ष प्रत्यासी शर्माको आग्रह |

अमेरिका(न्यूयोर्क) । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष प्रत्यासी राजेन्द्रकुमार(आरके) शर्माले नेतृत्व हत्याउने खेलले गैरआवासीय अभियानको भूमिका ओझेलमा परेको बताएका छन् । सेप्टेम्बर १८ तारिख सोमबारका दिन  एनसीसी अमेरिकाको न्यूयोर्क च्याप्टरले गरेको …

नेतृत्व हत्याउने खेलले एनआरएनए अभियान ओझेलमा, मध्यपूर्वको भूमिकालाई न्याय गर्न अध्यक्ष प्रत्यासी शर्माको आग्रह | Read More

तमुधिं बेल्जियम अध्यक्षमा संगिता गुरूंग निर्बाचित |

बेल्जियम , काजाब्लांका क्यासेल्लो । यहीं सेप्टेम्बर १२ तारिख तमुधिं बेल्जियमको तेश्रो अधिवेशनले अध्यक्षमा संगीता गुरूंग निर्बिरोध निर्वाचित गरेको छ । हिजो तमुधी बेल्जियमको तेश्रो अधिवेशनले संगीता गुरूंग तमुस्योको अध्यक्षतामा …

तमुधिं बेल्जियम अध्यक्षमा संगिता गुरूंग निर्बाचित | Read More

बिपी जन्मजयन्तिको अवसरमा जनसम्पर्क समिति नेदरल्याण्ड्सले माननीय मन्त्रि गुरुङ संग गर्यो सात्क्षात्कार |

नेदरल्याण्ड्स  | हिजो सेप्टेम्बर १३ तारिख बुधबारका दिन जनसम्पर्क समिति नेदरल्याण्ड्सले नेपाल सरकारका सहरी बिकाश मन्त्रि तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य माननीय सिता गुरुङ संग सात्क्षात्कार गरेको छ | महामानव …

बिपी जन्मजयन्तिको अवसरमा जनसम्पर्क समिति नेदरल्याण्ड्सले माननीय मन्त्रि गुरुङ संग गर्यो सात्क्षात्कार | Read More