नेदरल्याण्ड्स | गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिको सहकार्य र नेपाली भाषी इन्जिनियरिंग एसोसिएसनको आयोजनामा नेपाल अनुसन्धान केन्द्रका अध्यक्ष साथै बैज्ञानिक डा. महाबिर पुनलाई बिशेस कार्यक्रमको आयोजना गर्दै स्वागत सम्मानका साथ अन्तरकृया कार्यक्रम गर्ने भएको छ |
यहि मेई १६ तारिख डेल्फ युनिभरसिटी अफ टेक्नोलोजी डेल्फ र अम्स्टरडाममा बिशेस कार्यक्रमका प्रमुख अतिथि डा. पुन र बिशेस अतिथि बेनेलक्सका लागि महामहिम नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको साथमा अन्तरकृया गरिने इन्जिनियरिंग एसोसियशनका अध्यक्ष डीपी शर्मा मैनालीले जानकारी गराएका छन् | उक्त सेमिनारमा इच्छुक पेशागत व्यक्तित्वहरु, बिश्वबिध्यालयका बिद्धार्थीहरुको सहभागिताका साथ बैज्ञानिक अनुसन्धानको बिषयमा अन्तरकृया गरिने आयोजकले जनाएको छ |
We are pleased to inform and invite (interested universities students and professionals) to a scientific seminar organized by our Association in coordination with the Non-Resident Nepalese Association Netherland (NRNA-NL) and other partners.
The Half-day Seminar will take place on May 16, 2022, at the Technical University of Delft (TU Delft).
Time: 10:00 am – 13:00pm
Venue: Aula conference Centre, Hall CZ B
Address: Mekelweg 5, 2628 CC, Delft
It would be an immense pleasure if you confirmed your presence at the earliest possible convenience. Thank you all in advance. Our association member and I hope to welcome you to the seminar.
With kind regards,
DP Sharma Mainali – President
Nepali Speaking Engineers’ Association – NSEA, The Netherlands