एनआरएनए नेदरल्याण्ड्स डा. केसी पक्षको अध्यक्षमा साबित्री (साबु)पौडेल चयन ।

नेदरल्याण्ड्स ।

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको आज जुलाई २१ तारिख भएको निर्वाचनमा साबित्री (साबु)पौडेल अध्यक्ष पदमा निर्वाचित भएकी छन । त्यसैगरि बरिस्ठ उपाध्यक्षमा हिरण्य लाल ओझा,उपाध्यक्षमा शॅखबिर लामा,महिला उपाध्यक्षमा निर्मला श्रेष्ठ,युवा उपाध्यक्षमा ध्रुव न्यौपाने,महासचिबमा सुजन कटुवाल,सचिबमा भुवन गिरी,युवा सम्योजकमा गोबिन्द ढकाल, महिला सम्योजकमा सुजता शाक्य,त्यसैगरि सदस्यहरुमा क्रमस:बिनोद लम्साल,काजी फॅुयल,सॅदिपशिॅह बस्नेत,कैलास गिरी,अनिल पाण्डे,र सरु श्रेष्ठ निर्वाचित भएका छन, त्यसैगरि आईसिसी सदस्यमा धन कुमार बोहरा चयन भएका छन ।गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिकी महिला संयोजक अनुजा प्रधानको प्रमुख आतिथ्यमा र प्रवक्ता फणीन्द्र पन्तको बिशेस आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा केन्द्रीय सदस्य टिकाराम सापकोटा,बेल्जियमबाट अतिथिकों रुपमा आमंत्रित हरी भट्टराई,पूर्व अध्यक्ष खड्ग बहादुर केसी,लोकेन्द्र नेपाल,तीर्थराज धमला,महासचिव रुबीना शर्मा,इनास ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवाल, एनआरएनए नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशिकान्त पौडेल,नेपाल पत्रकार महासंघ यूरोपका उपाध्यक्ष द्रोण रिजाल,प्रवासी नेपाली मञ्च नेदरल्याण्ड्सका अध्यक्ष केशबराज पाण्डे,नेपाल ब्यवसायी संघ नेदरल्याण्ड्सका अध्यक्ष सॅघर्षशिल केसी लगायतकों अतिथिकों रुपमा उपश्थिती थियो  ।

Share