
गुरुङ समाज नेदरल्याण्ड्सको अध्यक्षमा पृथ्वीमान चयन ।
नेदरल्याण्ड्स । यही फेब्रुवरी १९,तारिख सोमबारका दिन गुरुङ समाज नेदरल्याण्ड्सको आठौँ अधिवेशन सम्पन्न भएको छ । नेदरल्याण्ड्सको राजधानी आम्स्टरडाममा सम्पन्न भएको उक्त अधिवेशनले पृथ्वीमान गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति …
गुरुङ समाज नेदरल्याण्ड्सको अध्यक्षमा पृथ्वीमान चयन । Read More