Blog

एनआरएन नेदरल्याड्सको अधिवेशन जुलाई ३१ मा उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक

नेदरल्यान्ड्स, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आगामी ९औं अधिवेशन जुलाई ११ तारिख गरिने भएतापनि विविध कारणले गर्दा जुलाई ३१ तारिख सार्नुपरेको अध्यक्ष श्रीराम कंडेलले जनाएका छन् | …

एनआरएन नेदरल्याड्सको अधिवेशन जुलाई ३१ मा उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक Read More

एनआरएनए पोल्याण्डको अध्यक्षमा जिवन केसीको प्यानल नै विजय

शेर बहादुर परियार, पोल्याण्ड/  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको अध्यक्षमा जिवन केसीको प्यानल नै बिजयी भएको छ। एनआरएनए पोल्याण्डको जुलाई १९ मा भएको निर्वाचनमा अध्यक्षमा जिवन केसी २१९ …

एनआरएनए पोल्याण्डको अध्यक्षमा जिवन केसीको प्यानल नै विजय Read More

अध्यक्षद्वारा निर्वाचन समिति बिघटन, निर्वाचन नहुने संकेत

नेदरल्यान्ड्स,  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आगामी २०२१-२३ कार्यकालका लागि स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन गत अप्रिल २९ तारिखका दिन बसेको कार्यसमितिको भर्चुयल बैठकले फणिन्द्र पन्तको …

अध्यक्षद्वारा निर्वाचन समिति बिघटन, निर्वाचन नहुने संकेत Read More

एनआरएन नेदरल्यान्ड्सको निर्वाचन समितिको निर्णयले चुनाब अन्योलमा

नेदरल्यान्ड्स, गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सको निर्वाचन समितिले आज अधिकाँस उम्मेदवारहरुको रित नपुगेको भन्दै सुचना प्रकाशित गरेको छ | विभिन्न कारणहरु देखाउदै उम्मेदवारहरुको मनोनयन दर्तामा सम्बन्धित उम्मेदवारको हस्ताक्षर नमिलेको, नभएको …

एनआरएन नेदरल्यान्ड्सको निर्वाचन समितिको निर्णयले चुनाब अन्योलमा Read More

एनआरएन नेदरल्याण्डसको चुनाबी सरगर्मी तात्यो , कस्ले मार्ला बाजी

नेदरल्याण्डस, गैर-आवासीय नेपाली संघ नेदरल्याण्डसको आगामी कार्यकाल २०२१-२३ का एक जना केन्द्रीय परिषद सदस्य सहित २० विभिन्न पदका लागि ३७ जनाको उम्मेदवारी परेको छ | सबैजना उम्मेदवारहरुले आ-आफ्ना पदमा उम्मेदवारी …

एनआरएन नेदरल्याण्डसको चुनाबी सरगर्मी तात्यो , कस्ले मार्ला बाजी Read More

एन आर एन नेदरल्यान्ड्सको निर्वाचन समितिले गर्यो उम्मेदवार घोषणा

नेदरल्यान्ड्स, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आगामी २०२१-२३ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ | जुलाई ११ तारिख हुन गैरहेको अधिवेशनमा नयाँ कार्यसमिति …

एन आर एन नेदरल्यान्ड्सको निर्वाचन समितिले गर्यो उम्मेदवार घोषणा Read More

एन आर एन नेदरल्यान्ड्सको उम्मेदवारी शुल्क र निर्वाचन तालिका सार्बजनिक

नेदरल्यान्ड्स, गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सको निर्वाचन समितिले आगामी जुलाई ११ तारिख गरिने नवौं अधिवेशनको निर्वाचनका लागि कार्यक्रम तालिका सार्बजनिक गरेको छ | उक्त तालिका अनुरुप २८ जुन २०२१ देखि …

एन आर एन नेदरल्यान्ड्सको उम्मेदवारी शुल्क र निर्वाचन तालिका सार्बजनिक Read More

एनआरएन नेदरल्यान्ड्सको अध्यक्षमा पुर्जा र आइसीसी सदस्यमा सापकोटाले गरे उम्मेदवारी घोषणा

नेदरल्याड्स, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याड्सको आगामी कार्यकाल २०२१-२३ का लागि अध्यक्षमा सामाजिक अभियन्ता मिम पुर्जा र आईसीसीमा टिकाराम सापकोटाले  उम्मेदवारी धोषणा गरेका छन | यहि जुलाई …

एनआरएन नेदरल्यान्ड्सको अध्यक्षमा पुर्जा र आइसीसी सदस्यमा सापकोटाले गरे उम्मेदवारी घोषणा Read More

एनआरएन नेदरल्यान्ड्सको निर्वाचन समितिले पंजीकृत सदस्यताबारेमा निर्णय गर्यो

नेदरल्यान्ड्स, गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आसन्न नवौं अधिवेशनलाई मध्यनजर गर्दै निर्वाचन समितिले सदस्यता प्रक्रियाको त्रुटिका बारेमा परेको उजुरीका बारेमा ब्यापक छलफल गर्दै निर्णय गरेको निर्वाचन समितिले …

एनआरएन नेदरल्यान्ड्सको निर्वाचन समितिले पंजीकृत सदस्यताबारेमा निर्णय गर्यो Read More

सामाजिक अभियानमा प्रतिबद्धता जनाउदै पदमले अध्यक्षमा र आइसीसीमा कट्टेलले गरे उम्मेदवारी घोषणा

नेदरल्यान्ड्स,    गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आगामी बर्ष २०२१-२३ कार्यकालका लागि समाजसेवी पदम क्षेत्री ( राम चन्द्र ) ले अध्यक्ष पदमा आज उम्मेदवारी घोषणा गरेका छन् …

सामाजिक अभियानमा प्रतिबद्धता जनाउदै पदमले अध्यक्षमा र आइसीसीमा कट्टेलले गरे उम्मेदवारी घोषणा Read More