कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ। मष्तिष्कघात भए थापालथीस्थित् नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको …
कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन Read More